×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती

भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय भक्तजनको सहभागितामा फूलपाती भित्र्याइएको हो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री तथा सशस्त्र प्रहरी बल १४ नम्बर बाहिनीका निमन खड्कासहित सुरक्षा नि

सबै पढ्नुहोस