×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक

नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक

साउन १५, २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, तराई–मधेसमा भएका घटना, प्रदेश सरकार गठन, सरकारको गतिविधि, पार्टीका आन्तरिक तयारी लगायत रहेका छन् । ‘प्रदेश सरकार गठन, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक तयारी

सबै पढ्नुहोस