तीन वटा संसदीय समितिको बैठक बस्दै
भदौ २५, २०८३काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने छ । बिहान ९ बजे बस्ने कानुन, न्याय तथा अधिकार समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस
सबै पढ्नुहोस