×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

भदौ २९, २०८३

जनकपुरधाम । तराई(मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ । छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । सूर्यास्तपछि घर–आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपन बनाइन्छ । अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा गरिन्छ । माटोका नयाँ भाँडामा दही, केरा, मिठाई, खीर, पुरी तथा विभिन्न परि

सबै पढ्नुहोस