२५ अंकले बढ्यो सेयर बजार
भदौ २९, २०८३काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २५.५५ अंक बढेको छ । सो वृद्धिपछि बजार परिसूचक नेप्से २५८५ अंकमा कायम भएको छ । अघिल्लो कारोबार दिन पनि नेप्से २७ अंक बढेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने तयारी गरिरहेका छन् । ती कार्यायोजनाले लगानीकर्ताको मनोबल बढ्ने अपेक्षास्वरुप दुई कारोबार दिनमा सेयर बजार ५२ अंक बढेको छ । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब
सबै पढ्नुहोस